काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन दुई लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज दुई लाख ६२ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै, चाँदी तोलामा ११० रुपैयाँले बढेको छ । अघिल्लो दिन…