Logo

अवसर इक्विटी फन्ड र हिम पर्वत हाइड्रोपावरबीच लगानी सम्झौता

काठमाडौ । अवसर इक्विटी डाइभर्सिफाइड फन्डले हिम पर्वत हाइड्रोपावर लिमिटेडसँग लगानी सम्झौता गरेको छ । दुईवटा रन अफ रिभर हाइड्रोपावर निर्माण गर्न सम्झौता गरिएको छ । सागु खोला–१ जलविद्युत (५.५ मेगावाट) र सागु खोला (२० मेगावाट) जलविद्युत आयोजनामा ३९ करोड ६ लाख रुपैयाँ लगानी गर्ने गरी सम्झौता गरिएको हो । दुवै आयोजनाका लागि विद्युत् खरिद…