Logo

आजको तरकारी तथा फलफूलको मूल्य, गुन्द्रुककाे भाउँ २७५ रुपैयाँ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधवारका लागि मूल्य सार्बजनिक गरेकाे छ । जसअनुसार आज बुधबार ठुलो गोलभेडा (नेपाली) २२ रुपैयाँ ५० पैसा, ठुलो गोलभेडा (भारतीय) ४६ रुपैयाँ ६७ पैसा, लोकल सानो गोलभेडा १५ रुपैयाँ, रातो आुल ४७ रुपैयाँ ताेकिएकाे छ भने रातो आलु (भारतीय) ३७ रुपैयाँ, मुडेको आलु ४१ रुपैयाँ ३३ पैसा, सेतो…