काठमाडौँ । नेपाल समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रलगायत विचार र राजनीतिक एजेण्डा मिल्ने पार्टीहरुसँग समाजवादी मोर्चा बनाउँदै एकताका लागि पहल गर्ने निर्णय गरेको छ । यही जेठ २५ र २६ गते बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष र सहअध्यक्षले प्रस्तुत गरेको प्रस्तावलाई पारित गरेको हो । समाजवादी केन्द्र र ध्रुव निर्माणका लागि समाजवाद केन्द्रित कार्यक्रमसहित माओवादीसँग…