Logo

‘वित्तीय समानीकरण अनुदान कटौती गरेर सरकारले बेइमान गर्यो’

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सरकारले आगामी वर्षको बजेटमा वित्तीय समानीकरण अनुदान कटौती गर्नु गलत भएको बताएका छन् । उनले स्थानीय तहलाई केन्द्रले सहयोग गरी बलियो बनाउँदै लैजानुपर्नेमा दिँदै आएको बजेटमा समेत कटौती गरेको भन्दै प्रदेश सरकारलाई सहमतीमै खारेज गर्नुपर्ने तर्क गरे । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद केसीले भने, ‘केन्द्रीय सरकार…