Logo

नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति

काठमाडौं । नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ । काठमाडौंमा शुक्रबार भएको नेपाल-कतार संयुक्त समितिको चौँथो बैठकले श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति गरेको हो । यसअघि सन २००५ मा श्रम सम्झौता सहमति भएको थियो । वैदेशिक रोजगारीको प्रमुख गन्तव्य कतारमा काम गरेर फर्केका नेपालीहरुको आर्थिक सामाजिक पुनःएकीकरणका लागि नेपालले गर्ने प्रस्तावअनुसार…