Logo

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास : ५० वर्षीय इस्माइल मिया पक्राउ

वीरगन्ज । वीरगन्ज महानगरपालिकामा-१ मा ११ वर्षीया बालिकामाथि यौनजन्य हिंसाको प्रयास गर्ने अधबैँसे पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगन्ज–८ दुर्गा रोडमा किराना र मासु पसल सञ्चालन गर्ने छपकैया निवासी ५० वर्षीय इस्माइल मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो । परिवारका अनुसार बिहान करिब ११ बजेको समयमा पीडित बालिका (परिवर्तित नामस् रिमा) पसलको पुरानो बाँकी रकम…