Logo

‘सबै क्षेत्रमा जलविद्युतको खपत बढाउनुपर्छ’: मन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सबै क्षेत्रमा जलविद्युतको खपत बढाउनुपर्ने बताएकी छिन् । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको छैटौं राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै मन्त्री भुसालले विद्युतीय क्षेत्रको अग्रगमनका लागि उर्जाका सबै क्षेत्रमा जलविद्युतको खपत बढाउनु पर्ने बताएकी हुन् । मन्त्रि भुसालले यसका लागि विद्युतिय साधनको उपयोग पनि बढाउनुपर्ने बताइन् ।…