काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस सवार विमान अमेरिकाको न्युयोर्कस्थित स्टुअर्ट एयर नेशनल गार्ड बेसमा अवतरण गरेको छ । अवतरणलगत्तै विमान अमेरिकी कानुन कार्यान्वयन निकायको नियन्त्रणमा परेपछि अन्तर्राष्ट्रिय राजनीतिमा गम्भीर विवाद उत्पन्न भएको छ। अमेरिकी सञ्चारमाध्यम सीबीएसका अनुसार विमान अवतरण भएपछि सुरक्षाकर्मीहरू विमानभित्र प्रवेश गरेका थिए। यससँग सम्बन्धित सार्वजनिक दृश्यहरूमा…