Logo

कांग्रेस महाधिवेशनः उम्मेदवारी टुंग्याउनै महाभारत

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि देशभरबाट छानिएका करिव ४३ सय महाधिवेशन प्रतिनिधि काठमाडौं आइसकेका छन् । विभिन्न मुलुकमा रहेका जनसम्पर्क समितिबाट पनि प्रतिनिधि काठमाडौं पुगिसकेका हुन् ।  आज शुक्रबार १४औं महाधिवेशनको उद्घाटन हुनेछ ।केन्द्रीय निर्वाचन समितिको तालिकाअनुसार शजिबार उम्मेदवारहरुको  मनोनयन दर्ता गर्नुपर्नेछ । कांग्रेसमा अब कस्तो नेतृत्व आउला भन्ने चासो पनि धेरैको…