Logo

जब डाक्टरले काटिएको हात जीवित राख्न खुट्टामा जोडिदिए..

बेइजिङ। डाक्टरलाई संसारमा भगवानको दर्जा दिइएको छ किनभने अन्तिम क्षणमा बिरामीको ज्यान बचाउने उनीहरू नै हुन् । तर आजका डाक्टरहरूले त्यसभन्दा एक कदम अगाडि बढेर केही चमत्कार पनि देखाउन थालेका छन् । चीनमा पनि यस्तै भएको छ, जहाँ चिकित्सकको टोलीले विरामीको काटिएको हात खुट्टामा जोडेर एक महिनासम्म जीवित राखेको छ । हालै मोरबिड नलेज नामक…