Logo

महामन्त्री मतगणना: १०७५ मत गनियो, कसले कति पाए ?

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीको मतगणना जारी रहेको छ ।अहिलेसम्म १ हजार ७५ मत गन्दा गगन थापाले ६७३ र विश्वप्रकाश शर्माले ४३४ मत प्राप्त गरी अग्रता लिइरहेका छन् । यसैगरी, प्रकाशशरण महतले ३५३, प्रदीप पौडेलले ३४२, मिनेन्द्र रिजालले १९४ र डाक्टर राजाराम कार्कीले ३८ मत पाउनु भएको छ ।महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने छन्…