Logo

बजेटको नयाँ नीति : गाँजा खेतीले बैधानिकता पाउने

काठमाडौं । सरकारले कृषि तथा पशुपंक्षी मन्त्रालयलाई आगामी आर्थिक वर्षको लागि ५७ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरेको छ । मंगलबार आर्थिक वर्ष ०८१ ÷०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले भने, मन्त्रालयको लागि आगामी आर्थिक वर्षमा ५७ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरेको छु ।’ यस्तै सरकारले आगामी आर्थिक वर्षबाट गाँजा खेतीलाई बैधानिकता…