Logo

रुसी आक्रमणमा परि सिरियामा १३ जनाको मृत्यु, वर्षकै सबैभन्दा ठूलो आक्रामण

दामाकस । आइतबार उत्तरपश्चिम सिरियामा रुसले गरेको हवाई आक्रमणमा परी दुई बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । सो घटनामा परी ३० जना घाइते भएका छन्, जसको स्थानिय अस्पतालमा उपचार भइरहेको छ । रुसले विद्रोही समूहको कब्जामा रहेका क्षेत्रहरूमा आक्रमण गरेको थियो, जुन धेरै ब्यस्त र ठुलो बजार थियो। बेलायतमा रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका…