Logo

अवकासप्राप्त सुरक्षाकर्मिहरुको जिवनस्तर सुधारका लागि सद्भाव र्‍याली 

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पूर्व सैनिक संगठनले यही २५ गते अवकासप्राप्त सुरक्षाकर्मिहरुको जिवनस्तर सुधार गर्न बृहत सद्भाव र्‍याली  निकाल्ने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयाजना गरी संगठनका अध्यक्ष प्रकाश जंग कार्कीले यही २५ गते काठमाडौको भृकुटीमण्डपबाट बृहत सद्भाव र्‍याली  निकाल्ने जानकारी दिएका हुन् ।  उनले भने,‘हामी राष्ट्रिय एकता, गतिसिल नेपाल र अवकासप्राप्त सुरक्षाकर्मिहरुको जिवनस्तर…