धनगढी । सडक दुर्घटनामा परेकी धनगढीकी पत्रकार बिना शाहीले उपचारमा आर्थिक समस्या भएको भन्दै सहयोगको अपिल गरेकी छन् । धनगढीस्थित सुदूरपश्चिमान्चल एकेडेमी (एसपीए) कलेजमा अध्ययन गर्दै पत्रकारिता गर्दै आएकी शाही मंगलबार सडक दुर्घटनामा परेकी हुन् । धनगढीस्थित चटकपुरमा कार्यालय जाने समयमा उनको स्कुटर दुर्घटना परेको थियो । उनी धनगढीबाट अत्तरिया (टिभी टुडेको कार्यालय) जान लागेकी…