काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले बजेट आफैं भित्र केही केही अन्तरविरोधी रहेको बताएका छन् । आज प्रतिनिधि सभाको बैठकमा उनले बजेटले आफै दिएको लक्ष्यअनुसारको बजेट रकम दिन नसकेको भन्दै अन्तरविरोधी रहेको बताए । उनले भने, ‘बजेटमा कृषिमा लगानीको दशक घोषणा गर्नु भएको छ, तर कृषि मन्त्रालयमा बजेट घटेको छ । लैङ्गिक समानताको कुरा…