Logo

शिक्षा क्षेत्रमा भएका सबै समस्या समाधान हुन्छ : मन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रमा भएको समस्या समाधान गर्न सबैसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । बुधबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासंग भएको छलफलमा उनले नीतिगत रुपमा मन्त्रालयले योजना बनाएर अगाडि बढ्ने भन्दै जनतालाई…