Logo

रास्वपा प्रवास समिति मलेसियाको दोस्रो अधिवेशन जुन १ मा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभाग, मलेसियाद्वारा आगामी जुन १ तारिखमा आयोजना हुन गइरहेको दोस्रो ऐतिहासिक अधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न मलेसिया संयोजक नेत्र केसीसहित सम्पूर्ण टोली सक्रिय रूपमा जुटेको छ । क्वालालम्पुरस्थित नेटफार प्रेस्टो क्याफेमा हुने उक्त अधिवेशनको तयारी अहिले अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।…