मेक्सिको । जलवायु परिवर्तनका कारण विश्वले बढ्दो तापक्रमको सामना गरिरहेको छ । गर्मीको प्रकोप यतिबेला सबैभन्दा बढी मेक्सिकोमा देखिएको छ । यहाँका कतिपय स्थानमा तापक्रम ५० डिग्री सेल्सियससम्म पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार जसकाकारण विगत दुई हप्तामा कम्तिमा १०० जनाको मृत्यु भएको छ । मेक्सिकोको चरम गर्मीले पनि बिजुलीको माग बढेको छ। जसका कारण…