Logo

हवाइ इन्धनमा १० प्रतिशत पूर्वाधार विकास कर लगाउन माग

काठमाडौं । हवाइ इन्धनमा १० प्रतिशत पूर्वाधार विकास कर लगाउन माग गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक २०८० माथिको छलफलमा भाग लिँने क्रममा सांसद प्रेम सुवालले हवाइ इन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाउनुपर्ने माग बताएका हुन् । तर, सार्वजनिक यातायातमा पूर्वाधार विकास कर लगाउन नहुने उनको भनाइ छ । सार्वजनिक…