Logo

आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको पहिलो खेलमा कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं । तेस्रोपटक टी–२० विश्वकप खेल्ने लक्ष्यमा रहेको नेपाली टिमले आज (असोज २२) आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको पहिलो खेलमा कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दै छ । आजदेखि ओमानको अल अमेरतमा सुरु भएको प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै कुवेत र जापान छन् । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी मैदान टर्फ–१ मा…