महोत्तरी । सडक चौँडा हुँदा दुर्घटना कम हुने र ट्राफिक जाम समेत न्युनीकरण गर्ने उद्देश्यले सरकारले देशैभरिका मुख्य सडक सञ्जाललाई फराकिलो बनाउने नीति लिएकाे छ । तर, सरकारी कार्यालयको समन्वय अभावले सवारी दुर्घटना निम्त्याउने देखाएकाे छ । सिन्धुली- काठमाडाैं सडकखण्डअन्तर्गत बर्दिबास-३ स्थित गौरिडाँडामा बन्दै गरेको सडक निर्माण गर्दा देखिएकाे सरकारी कार्यालयको समन्वय अभावले दुर्घटनालाई निम्त्याएकाे छ । सडकको…