Logo

मन्त्रिपरिषद् पुर्नगठन हुने, जनमतलाई दिने मन्त्रालय कुन ?

काठमाडौं । सरकारमा भनेजस्तो मन्त्रालय नपाएको भन्दै बाहिरिएको जनमत पार्टी फेरी सरकारमा सहभागी हुने भएको छ । जनमत पार्टीले सरकारमा सहभागी हुने निर्णय गर्दै अनितादेवी शाहलाई मन्त्री बनाउने जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाललाई गराइसकेको छ । सरकारमा सहभागी हुनका लागि शाहलाई सिफारिस गरेको भएपनि मन्त्रालयको टुङ्गो भने लागेको छैन । अहिलेसम्म प्रधानमन्त्री दाहालले सरकार गठन भएपछि…