Logo

हिरासतमा हुने यातना र अन्य दुर्व्यवहार अन्त्य गर : एम्नेस्टी इन्टरनेसनल

काठमाडौं । मानवअधिाकारको संरक्षण र प्रर्वद्धनका लागि विश्वव्यापी रुपमा कार्य गर्दै आएको एम्नेस्टी इन्टरनेसनलले हिरासतमा हुने यातना र अन्य दुर्व्यवहार अन्त्य गर्ने बाचा पूरा गर्न  नेपाल सरकारलाई आग्रह गरेको छ । यातनाविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि (यातनाविरुद्धको महासन्धि) को पक्षराष्ट्र बनेको तीन दशक बितिसक्दा पनि नेपालले यातना र अन्य दुर्व्यवहारलाई निर्मूल पार्ने आफ्नो प्रतिबद्धतालाई पूरा नगरेको…