काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम न्यूनीकरणका लागि सबैको साझा प्रयासको खाँचो रहेको बताएका छन् । उनले सरकारले जलवायु परिवर्तन र पानीजन्य प्रकोपबाट जोगिनका लागि पूर्वतयारी एवम् प्रतिरोधी क्षमताको विकास गर्नुपर्ने र त्यसमा सम्वद्ध निकायको साझा प्रयत्नको आवश्यकता औंल्याए । मंगलबार काठमाडौंमा आयोजित ‘जलवायु र पानी–प्रेरित प्रकोपहरूः जोखिम…