काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ पुर्जी जारी भएका पूर्वसचिव तथा अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई प्रहरीले भारतमा पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले बस्न्यातलाई भारतको दिल्लीबाट पक्राउ गरेको बताइएको छ । उनलाई बिहिबार काठमाडौं ल्याइने जनाइएको छ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको आरोपमा बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी भएको…