काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले महिनामा एकपटक कांग्रेस सदस्यहरूसँग अन्तरक्रिया र वर्षमा एक पटक सम्मेलन गर्ने प्रस्ताव अघि सारेका छन् । मंगलबारदेखि सुरू भएको कांग्रेस कार्यसमितिको बैठकमा महामन्त्री थापाले महिनामा एकपटक सदस्यहरूसँग अन्तरक्रिया, वर्षमा एक पटक सम्मेलन र समयम समयमा कार्यसम्पादन बैठक बस्नुपर्ने प्रस्ताव गरेका हुन् । गाउँ र नगरमा प्रत्येक महिना बैठक, ६…