काठमाडौं। काठमाडौंका ब्यावसायिक भवनमा पार्किङ शुल्क नलगाउने नयाँ नियमलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी र हलवालाका बिचमा लफडाबाजी भएको छ । काठमाडौं महानगरपालिकाले ब्यवसायिक भवनमा पार्किङ निशुल्क गराउने निर्णयमा समर्थन जनाएका स्वतन्त्रका सांसद शाह माथी हलवाला भाष्कर ढुंगना खनिएका हुन । महानगरपालिकाको निर्णय प्रति सांसद तथा चलचित्र निर्देशकसमेत रहेका शाहले समर्थन जनाएका थिए । ‘हामीले करोडौं…