Logo

विश्वका ‘कू’ तत्वहरुको आँखा नेपालमा परिरहेको छ : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाल स्रोत साधन र सुन्दरताले भरिपूणर् रहेकाले विश्वका सम्पूणर् ‘कू’ तत्वहरुको आँखा नेपालमा परिरहेको बताएका छन् । आइतबार नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा उनले सम्पूणर् ‘कू’ तत्वहरुको आँखा नेपालमा परिरहेको बताएका हुन् । उनले नेपालको स्रोत साधनलाई कब्जा गर्ने होडबाजी समेत निकै तिव्र…