सर्लाही । हालै आएको बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि सर्लाहीको धनकौल गाउँपालिकामा राहत सामग्री वितरण गरिएको छ। शुक्रबार धनकौल गाउँपालिकाको कार्यालयमा औचारिक कार्यक्रम आयोजना गरि बाढी प्रभावितलाई राहत वितरण गरिएको हो। कार्यक्रम प्लान इन्टरनेशनल नेपाल र रास्ट्रिय रोजगार प्रबद्र्वन केन्द्र (आरआरपिके) को सहकार्यमा सम्पन्न भएको हो। बाढीबाट विस्थापित तथा क्षतिग्रस्त २८० घर परिवारहरूलाई गैर खाद्य…