Logo

एमाले महाधिवेशन: अध्यक्ष ओलीले पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्दै

काठमाडौं । नेकपा एमालेको जारी १०औँ महाधिवेशन अन्तर्गतको आज तेस्रो दिन अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्दैछन् । शनिबारको बन्द सत्रले पदाधिकारी र केन्द्रीय सदस्य छान्ने जिल्ला अध्यक्ष ओलीलाई दिएको थियो । अध्यक्ष ओलीले बन्द सत्रमा १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्नेछन् । शनिबारको बन्द सत्रमा सर्वसम्मत नेतृत्व…