Logo

आजको फलफूल तथा तरकारीकाे मूल्य, मालदह आँपकाे भाउ बढेर १६० पुग्याे

काठमाडाैं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शुक्रबार नेपाली ठुलो गोलभेडा, भटमास कोशा र हरियो तरबुजा ८५ रुपैयाँ, लोकल गोलभेडा, घिरौला, तितो करेला र तने बोडी ४५ रुपैयाँ, टनेल गोलभेडा, डल्लो भन्टा, हाइब्रीड घिउ सिमी र लोकल…