Logo

भारतलाई हराउँदै एसीसी इमर्जिङको कपको उपाधि पाकिस्तानले जीत्यो

काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसीया कपको उपाधि पाकिस्तानले जीतेको छ । श्रीलंकामा जारी क्रिकेटको फाइनलमा पाकिस्तानले भारतलाई फराकिलो अन्तरले पराजित गरेको हो । पाकिस्तानले दिएको ३५३ रनको बिशाल लक्ष्य पछ्याएको भारतले ४० ओभरमा अलआउट हुँदै २२४ रन मात्रै बनाउन सक्यो । शुरुमा व्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा ३५२ रनको योगफल…