Logo

पहिरो खस्दा घाँस काट्न गएका दुई जनाको मृत्यु

काठमाडौं । रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको निधन भएको छ । बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुई जनाको पहिरोमा परी ज्यान गएको प्रहरीको भनाइ छ । पहिरोमा परी एक जना घाइते भएका छन्। आज दिउँसो पौने तीन बजेको समयमा घाँस काट्न गएका बाँफिकोट गाउँपालिका–७ की ५४ वर्षीया धनमाया खत्री र सोही…