बाजुरा । बाजुराको सदरमुकाम मार्तडीमा जारी बाजुरा कप फुटबल प्रतियोगितामा समूह चरणका खेल सकिए संगै क्वाटर फाइनलको समिकरण पुरा भएको छ । २० टिम मध्ये भएको समूह चरणका खेलहरु सकिएसँगै पश्चात् आज विहानबाट क्वाटरफाईनलका खेल हुने भएका छन्।क्वाटरफाइनमा ८ टिम तय भएका छन्। क्वाटर फाइनको समीकरणमा रानीवन स्पोर्टस् क्बलकै तीन टिम पुगेका छन् । रानीवन…