Logo

यस्ताे छ आज तपाईंकाे राशिफल

काठमाडाैं । आज मिति २०८० साउन १७ गते, बुधवार, २ अगस्ट २०२३। अधिक श्रावण कृष्णपक्ष प्रतिपदा तिथि। श्रवण नक्षत्र, १५ः२० बजेपछि धनिष्ठा। चन्द्रराशि मकर। मेष राशि आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। बृष राशि व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफयोग्य…