Logo

विधेयकहरु परिष्कृत रुपमा अगाडि बढाउने प्रतिवद्धता

काठमाडौं । कानून न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई जनताको पक्षमा सशक्त रुपमा अगाडि बढाउनुपर्ने बताएका छन् ।  शुक्रबार कानून, न्याय तथा मानव अधिकार समितिमा भएको विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तावकर्ताहरुसँगको छलफलमा उनले विधेयकलाई परिष्कृत रुपमा संविधान, कानून अनुसार संशोधन स्वीकार गरि अगाडि बढाउन…