Logo

रुपन्देहीमा दुर्घटना घट्यो, ट्राफिक उल्लंघन गर्ने ६४ हजारलाई कारबाही

रुपन्देही । रुपन्देही लुम्बिनी प्रदेशकै सबै भन्दा बढी चहल पहल हुने जिल्ला हो । सडक संजालमा दैनिक रुपमा सवारीसाधनको चाप बढ्दै जादा दुर्घटना पनि बढ्दै गएकोमा आर्थिक वर्ष २०७९/०८० मा दुर्घटनाको संख्या केही कमि आएको छ । तर, सडक संजालहरु व्यवस्थित हुदै जादा तीव्र गतिका कारण दुर्घटनाहरु बढि हुने गरेका छन । दुर्घटना न्यूनिकरणका लागि विभिन्न…