Logo

सालको काठसहित एकजना अटो चालक पक्राउ

धनगढी । कैलालीमा सालको काठसहित एक जना अटो चालक पक्राउ परेका छन् । जिल्लाको धनगढी उप–महानगरपालिका–३ क्रेशर ग्राउण्डबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका– ९ राजघाटका १९ वर्षीय सुरेश मल्ल पक्राउ परेका हुन् । मल्ले चलाएको से.१ स. ३६६० नम्बरको अटोमा ५ फिट लम्बाई भएको १९ थान सालको जस्तो देखिने कडि प्रहरीले फेला पारेको हो । काठ र…