धनकुटा । अवैध लागूऔषध गाँजासहति धनकुटा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । १ सय ६० किलोग्राम अवैध लागूऔषध गाँजासहति प्रहरीले सहिदभूमी गाउँपालिका–४ खोकुबाट सोही ठाउँ बस्ने २७ वर्षीय युगेन राईलाई पक्राउ प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरीले खोकुबाट पिप्लेतर्फ जाँदै गरेको प्र. १–०२–००२ च ६५६१ नम्बरको बलेरोलाई जाँच गर्ने…