Logo

समाचार रोक्न नसकेर राज्यशक्ति दुरुपयोग : सिरोहिया

काठमाडौं । आफूविरुद्ध पक्राउ पुर्जी जारी गरिनुलाई कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियाले समाचार रोक्न राज्य शक्तिको दुरुपयोग गर्दै विषयान्तरको दबाबका रुपमा लिएका छन् । नागरिकताका विवरण फरक रहेको समाचार आइरहँदा सिरोहियालाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले सोमबार प्रहरीलाई अनुमति दिएको हो । जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता किर्ते प्रकरणमा सिरोहियालाई पक्राउ…