काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन्। आइतबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभामा विश्वासको मतका लागि पेश गरेको प्रस्तावको पक्षमा १८८ मत र विपक्षमा ७४ मत खसेको हो। प्रतिनिधिसभामा २६३ जना उपस्थित थिए। एक जना सांसदले मत दिन्न भन्ने पक्षमा आफ्नो मत जाहेर गरे। प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (९२०) बमोजिम प्रतिनिधिसभामा…