Logo

सेयर बजारमा विचौलियाको पहुँच बढेको छ : नारायणी शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद नारायणी शर्माले सेयर बजारमा आमसर्वसाधारणभन्दा विचौलियाको पहुँच बढेको बताएकी छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा शर्माले सरकारले नै बिचौलियालाई प्रोत्साहन गरेको आरोप लगाइन् । “सेयर बजारको उकालो देखेर सरकार ढुक्क नबनोस् । सेयर बजारमा आमसर्वसाधारणभन्दा विचौलियाहरूको पहुँच बढेको छ,” सांसद शर्माले भनिन्, “यसले सर्वसाधारणहरूको जीवनमा खास फरक पार्न सकेको छैन…