Logo

जनताहरु गरिबीको रेखामुनी नपर्नेगरी सकारले काम गर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भविष्यमा कुनै नेपालीले दुःख नपाउन भनेर आफूले काम गरिरहेको बताएका छन् । शनिबार युथ कनक्लेभ २०२४ मा बोल्दै उनले कोहीपनि नेपाली निरपेक्ष गरिबीको रेखामुनी नपर्नेगरी आफूले काम गरिरहेको बताएका हुन् । उनले भने, ‘अब भविष्यमा हाम्रा कोही पनि नेपाली दाजुभाई दिदीबहिनीहरुले निरपेक्ष गरिबीको रेखामुनी पर्न नपरोस्, खान लाउन नपाउने…