Logo

कर्णालीको चुनावी नतिजा : रास्वपालाई पत्याएनन् मतदाताले, रहेन कम्युनिस्ट ‘गढ’

सुर्खेत । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणामले कर्णालीमा पूराना दलहरुका ‘किल्ला’ भत्किए पनि नयाँ दलको प्रभाव भने न्यून देखिएको छ । देरभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई तिहाई बहुमत ल्याउने आँकलनकाबिच कर्णालीमा भने एक सिटमा सिमित हुन परेको छ । १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा नेपाली काँग्रेसले पाँच सिटमा जित हाँसिल गर्दा तत्कालिन युद्धकालिन अवस्थादेखि…