काठमाडौं । सरकारले नागरिकको पूर्ण सुसूचित हुने हक सुनिश्चित गर्दै पूर्ण प्रेस स्वतन्त्रताकोे प्रत्याभूति गरिने घोषणा गरेको छ । अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आमसंचार क्षेत्रलाई निक्ष्पक्ष बनाउने घोषणा गरेका हुन् । संचार क्षेत्रलाई निस्पक्ष, समावेशी, व्यवसायीक र स्वतन्त्र बनाउँदै सार्वजनिक महत्वको समाचार समयमै सत्य, तथ्य र निस्पक्ष रुपमा सम्प्रेषण गर्ने…