काठमाडौं । नेकपा एमालेले अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै पार्टी र जनसंगठनका कार्यक्रममा जीवित नेतामध्ये पार्टी अध्यक्ष केपी ओलीको मात्रै फोटो मञ्चमा राख्न निर्देशन दिएको छ । सार्वजनिक कार्यक्रमहरूमा पार्टी र जनसंगठनका विभिन्न तहका नेता कार्यकर्ताको अनावश्यक फोटो प्रयोग भएकाले निरूत्साहित गर्न भन्दै एमालेले यस्तो निर्देशन दिएको दाबी गरेको छ । अब एमालेका औपचारिक कार्यक्रमहरुमा…