काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले सरकाले ल्याएको बजेटले दिर्घकालिन परिणाम र प्रतिफल दिने खालको नरहेको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित मुलुकको आर्थिक अवस्था र बजेट समीक्षा कार्यक्रममा उनले आन्तरिक ऋण जुन मात्रामा बढाइएको छ त्यसले बैदेशिक ऋणको प्रस्तावित ऋण पनि कार्यान्वयन गर्न कठिन हुने बताए । उनले भने,‘अहिले…