Logo

नेपालले आज कुवेतसँग खेल्दै

काठमाडाैं । मलेसियामा जारी चार देश सहभागी महिला टी २० क्रिकेट प्रतियोगितामा नेपालले आज कुवेतसँग खेल्दै छ । पहिलो खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको नेपालले आज पनि सोही लय कायम राख्ने प्रयासमा हुने छ । नेपाल र कुवेतबीचको खेल बायोमास ओभल मैदानमा विहान पौने १२ बजे सुरुहुने छ । नेपाली महिला टिमले यो सिरिजपछि थाइल्इाण्डसँग…